Agriculture

सुख्खा एवं खडेरीबाट पूर्वि तथा मध्य तराईका जिल्लाहरुमा तत्काल राहतको लागि साना सिंचाई स्यालो ट्यूववेल व्यवस्थापन कार्यक्रम कार्यान्वयन निर्देशिका २०७४

Archive date: नेपाली · NepaliRecord 4271
विगत ९/१० वर्ष यता कृषि विकास योजना जनकपुरबाट स्यालो ट्युववेल सिंचाई कार्यक्रम संचालन भएकोमा हाल सुख्खा एवम् खडेरीबाट पूर्वि तथा मध्य तराईका जिल्लाहरू (सिरहा, सप्तरी, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा र रौतहट) मा तत्काल राहतको लागि साना कृषकहरूमा सिचाईको सुविधा पुर्याउने उद्देश्यले यो निर्देशिका तयार पारिएको छ । कागजात डाउनलोड गर्नुहोस्