Agriculture

लागत सहभागितामा खाद्य गोदाम घर एवम् अन्य पूर्वाधार स्थापना गर्ने सम्वन्धी मार्गदर्शन, २०७८

Archive date: नेपाली · NepaliRecord 4283
प्रस्तावना: न्यूनतम समर्थन मूल्य प्रभावकारी कार्यान्वयन गर्ने सन्दर्भमा कृषकहरुले उत्पादन गरेको कृषि उपजहरुको भण्डारण गरी आफ्नो उत्पादनको उच्च मूल्य प्राप्त गर्ने अवसर प्रदान गर्दै कृषकहरुको न्यूनतम बचत सुनिश्चत हुने वातावरण निर्माणमा टेवा पुर्याउन स्थानीय तहको लागत सहभागितामा खाद्य गोदाम घर निर्माण सहित अन्य पूर्वाधार सहयोगको कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ को दफा ५ बमोजिम यो मार्गदर्शन जारी गरेको छ । कागजात डाउनलोड गर्नुहोस्