Agriculture

उन्नत बीउमा कृषकहरुलाई अनुदान कार्यक्रमको सञ्चालन प्रक्रिया २०७७

Archive date: नेपाली · NepaliRecord 4287
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण कार्यक्रम अन्तरगत नयाँ तथा उन्नत जातका बीउ बिजनको प्रयोगलाई बढावा दिने हेतुले स्थानीय तहहरु मार्फत कार्यान्वयन गरिने उन्नत बीउमा कृषकहरुलाई अनुदान कार्यक्रमलाई व्यवस्थित एवं पारदर्शी तुल्याई प्रभावकारी रुपमा कार्यान्वयन गर्नका लागि उन्नत बीउमा कृषकहरुलाई अनुदान कार्यक्रम सञ्चालन प्रक्रिया, २०७७ तर्जुमा गरी लागु गरिएको छ । कागजात डाउनलोड गर्नुहोस्