संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि तथा पशुपन्छी बिषय हेर्ने सम्बन्धित प्रदेश मन्त्रालयको सहकार्यमा शसर्त वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहबाट सञ्चालन गरिने कृषि तथा पशुपन्छी तथ्याङ्क संकलन एवं ब्यबस्थापन सम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा सहयोग पुर्याउन यो मार्गदर्शन तयार गरिएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
