प्रस्तावनाः मुद्दाको कारवाही प्रकृयामा सूचना प्रविधिको प्रयोगमार्फत न्याय सम्पादनको कार्यलाई छिटो छरितो, प्रभावकारी एवम् पहुँचयोग्य बनाउन श्रव्यदृश्य संवादको प्रयोग र सञ्चालन सम्बन्धमा आवश्यक प्रकृया निर्धारण गर्न बाञ्छनीय देखिएकोले सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १६४ ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले यो निर्देशिका जारी गरेको छ ।
latest Nirdesika video conference
Law
