सूचना प्रविधि को प्रयोग (अनलाईन) वाट तारीख लिने सम्बन्धी निर्देशिका २०७२ सर्वोच्च अदालत र मातहत अदालतहरुको मुद्दा मामिला लगायतका काम कारवाही सूचना प्रविधिको माध्यमवाट समेत गर्न गराउन सकिने प्रावधान सर्वोच्च अदालत नियमावली २०४९ को नियम १०५ क. मा भए बमोजिम सर्वोच्च अदालत र पुनरावेदन अदालतहरुमा विचाराधिन मुद्दामा अन्य अदालतवाट समेत तारीख लिन सकिने ब्यवस्था गर्न आवश्यक भएकोले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ११६ ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले यो निर्देशिका बनाई लागू गरेको छ ।
अन-लाईन_तारिख_निर्देशिका_२०७२
Judiciary
