सर्वोच्च अदालत पुनरावेदन अदालत, विशेष अदालत, वैदेशिक रोजगार न्यायाधिकरण राजश्व न्यायाधिकरण र जिल्ला अदालतमा रहेका मुद्धाको मिसिलमा संलग्न प्रमुख लिखतहरुको टिपोट गर्ने कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन वाञ्छनिय भएको र जिल्ला अदालत नियमावली २०५२ को नियम ८१ र ८२ तथा पुनरावेदन अदालत नियमावली २०४८ को नियम ५७ र ५८ का व्यवस्थाहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्नु गराउनु पर्ने भएकाले सर्वोच्च अदालत नियमावली २०४९ को नियम ११६ ले दिएको अधिकार प्रयोग गरी सर्वोच्च अदालतले यो निर्देशिका बनाई लागू गरेको छ ।
मु्द्दा_टिपोट_सम्बन्धी_निर्देशिका_2072
Judiciary
