Children

शिशु स्याहार केन्द्र संचालन निर्देशिका, २०७६

Archive date: नेपाली · NepaliRecord 4375
प्रस्तावनाः सरकारी वकील कार्यालयमा कार्यरत कर्मचारीका शिशुहरुलाई कार्यालय समयभित्र बालमैत्री वातावरणमा स्याहार गर्न तथा शिशु स्याहार केन्द्रलाई व्यवस्थित ढङ्गले संचालन गर्न महान्यायाधिवक्ताको कार्यालयले यो निर्देशिका बनाई लागू गरेको छ । शिशु स्याहार केन्द्र संचालन निर्देशिका २०७६ ।