प्रस्तावना : नेपालको संविधानको धारा १५८ को उपधारा (६) को खण्ड (ख) बमोजिम मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको कानूनको व्याख्या वा प्रतिपादन गरेको कानूनी सिद्धान्तको कार्यान्वयन भए वा नभएको सम्बन्धमा अनुगमन गर्ने वा गराउने व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयन गर्नका लागि महान्यायाधिवक्ताबाट यो निर्देशिका बनाइएको छ ।
Sidanta Karyanyayan final
Judiciary / Law
