Judiciary

नेपाल सरकार वादी हुने फौजदारी मुद्दाको बहस पैरवी, प्रतिरक्षा तथा कानूनी राय सम्बन्धी निर्देशिका, २०७५

Archive date: नेपाली · NepaliRecord 4384
प्रस्तावना: नेपाल सरकार वादी हुने फौजदारी मुद्दामा सरकारी वकीलले गर्ने बहस पैरवी, प्रतिरक्षा र कानूनी राय प्रदान गर्ने कार्यलाई व्यवस्थित बनाउन मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को दफा १९७ को उपदफा (१) को खण्ड (ख) ले दिएको अधिकार प्रयोग गरी महान्यायाधिवक देहायको निर्देशिका बनाई लागू गरिएको छ । वहस पैरवी प्रतिरक्षा तथा कानूनी राय सम्बन्धी निर्देशिका