प्रस्तावना: महान्यायाधिवक्ताको कार्यालय तथा मातहतका सरकारी वकील कार्यालयमा कार्यरत सरकारी वकील र अन्य कर्मचारी (करार समेत) लाई अतिरिक्त समय काम गरे वापत वितरण गरिने भत्तामा सहजता कायम गर्न र सो वितरण कार्यलाई व्यवस्थित गर्न वान्छनीय भएकोले महान्यायाधिवक्ताको कार्यालयले देहाय बमोजिमको निर्देशिका बनाएको छ ।
निर्देशिका 2075
Judiciary / Law
