Judiciary

कार्यालय निरीक्षण तथा अभियोजन परिक्षण निर्देशिका, २०७५

Archive date: नेपाली · NepaliRecord 4390
प्रस्तावनाः महान्यायाधिवक्ताको कार्यालय मातहतका सरकारी वकील कार्यालयहरूको निरीक्षण गरी ती कार्यालयबाट सम्पादित अभियोजन लगायतका काम कारबाहीको परीक्षण गर्ने निर्देशिका बनाई लागू गर्न वाञ्छनीय भएकोले महान्यायाधिवक्ताको कार्यालयले आन्तरिक प्रयोजनको लागि यो निर्देशिका बनाई लागू गरिएको छ । कार्यालय निरीक्षण तथ अभियोजन परिक्षण निर्देशिका, २०७५