Judiciary / Justice

अपराध पीडित तथा साक्षी सहायता निर्देशिका

Archive date: नेपाली · NepaliRecord 4396
सरकारवादी फौजदारी मुद्दाका पीडितको न्यायमा पहुँच अभिवृद्धि गर्न तथा साक्षीको सहायताका लागि आवश्यक नीतिगत मार्गदर्शन गर्न सरकारी वकील सम्बन्धी नियमावली, २०५५ को नियम ३८ (२) को अधिकार प्रयोग गरी महान्यायाधिवक्ताबाट यो निर्देशिका जारी गरिएको छ । अपराध-पीडित-तथा-साक्षी-सहायता-निर्देशिका-२०७३ (2)