Nepal Bar / Judiciary

महान्यायाधिवक्ताबाट सरकारी वकीलहरुलाई जारी गरिएको निर्देशन

Archive date: नेपाली · NepaliRecord 4399
सरकारी वकीलको कार्य सम्पादनमा स्तरीयता र एकरुपता कायम गरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी वकीलहरुलाई सरकारी वकील सम्बन्धी नियमावली, २०५५ को नियम ३८(२) बमोजिम महान्यायाधिवक्ताबाट यो निर्देशन जारी गरिएको छ । महान्यायाधिवक्ताबाट-सरकारी-वकीलहरुलार्इ-जारी-गरिएको-निर्देशन-२०७३