Nepal Bar / Judiciary

महान्यायाधिवक्ताको कार्यालय तथा अन्तर्गतका सरकारी वकील कार्यालयको मानव संसाधन नीति, २०७१

Archive date: नेपाली · NepaliRecord 4405
उपर्युक्त सन्दर्भमा मानव संसाधनको व्यवस्थित र समुचित उपयोग गर्दै समय सापेक्ष तरिकाले मानव संसाधनको विकास गरी संस्थालाई प्रतिस्पर्धी बनाउँदै समयानुकुल संचालन गर्ने उद्देश्यले महान्यायाधिवक्ताको कार्यालय र मातहतका सरकारी कार्यालयका लागि यो मानव संसाधन विकास नीति बनाइएको छ । कागजात डाउनलोड गर्नुहोस्