सरकारी वकील तथा कर्मचारीलाई पुरस्कार प्रदान गर्ने सम्बन्धी मापदण्ड, २०७५
Archive date: नेपाली · NepaliRecord 4411
प्रस्तावना : उत्कृष्ट कार्य सम्पादन गर्ने सरकारी वकील तथा कर्मचारीहरुलाई पुरस्कार प्रदान गर्ने कार्यलाई बस्तुगत र पारदर्शी बनाउनका लागि महान्यायाधिवक्ताको कार्यालयले यो मापदण्ड बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्