Finance

विनियोजन अध्यादेश, २०७८

Archive date: नेपाली · NepaliRecord 4453
प्रस्तावनाः आर्थिक वर्ष २०७८/०७९ को सेवा र कार्यको लागि सङ्घीय सञ्चित कोषमाथि व्ययभार हुने रकम विनियोजन गर्ने र सो रकम खर्च गर्ने अधिकार दिने सम्बन्धमा तत्काल कानूनी ब्यवस्था गर्न आवश्यक भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले. नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ । विनियोजन-अध्यादेश-२०७८-1