प्रस्तावना: आर्थिक वर्ष २०७८/०७९ को निमित्त नेपाल अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न नेपाल सरकारले राष्ट्र ऋण उठाउने सम्बन्धमा तत्काल कानूनी ब्यवस्था गर्न आवश्यक भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
राष्ट्र-ऋण-उठाउने-अध्यादेश-२०७८
Finance
