Parliamentary Affairs

सपथ सम्बन्धी अध्यादेश २०७८

Archive date: नेपाली · NepaliRecord 4468
प्रस्तावना: सार्वजनिक पदधारण गर्ने व्यक्तिले पद तथा गोपनीयताको शपथ लिने सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ । सपथ-सम्बन्धी-अध्यादेश-२०७८