प्रस्तावना : तेजाब तथा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी; पैठारी, भण्डारण, ओसार पसार, बिक्री वितरण, प्रयोग तथा त्यस्तो पदार्थको विसर्जन गर्ने कार्यलाई नियमन गरी मानव तथा जीवजन्तुको स्वास्थ्य र अन्य जैविक वा गैरजैविक वस्तुलाई पर्ने प्रतिकूल प्रभावलाई निवारण गर्ने सम्बन्धमा तत्काल कानूनी व्यवस्था गर्न आवश्यक भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ ।
तेजाब-तथा-अन्य-घातक-रासायनिक-पदार्थ-नियमन-अध्यादेश-२०७८।०१।२०
Law
