Health

औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८

Archive date: नेपाली · NepaliRecord 4474
प्रस्तावनाः औषधि ऐन, २०३५ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ । औषधि-तेस्रो-संशोधन-अध्यादेश-२०७८