Law

यौन हिंसा अध्यादेश, २०७८

Archive date: नेपाली · NepaliRecord 4477
प्रस्तावनाः यौन हिंसा विरुद्धका केही ऐनलाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ । यौन-हिंसा-अध्यादेश-२०७८