प्रस्तावनाः नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन, २०७६ लाई तत्काल संशोधन गर्न वाञ्छनीय भएको र हाल सङ्घीय संसदको अधिवेशन नभएकोले, नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट यो अध्यादेश जारी भएको छ।
नेपाल-प्रहरी-र-प्रदेश-प्रहरी-कार्य-सञ्चालन-सुपरिवेक्षण-र-समन्वय-पहिलो-संशोधन-अध्यादेश-२०७८-1.20
Home Affairs / Law
