प्रस्तावना : नेपालको संविधानको धारा १०४ को उपधारा (१) ले दिएको अधिकार प्रयोग गरी प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न समितिको गठन, काम कारवाही र सदन वा समितिको कार्यविधि नियमित गर्न यो नियमावली बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Parliamentary Affairs
