Parliamentary Affairs

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५

Archive date: नेपाली · NepaliRecord 4501
प्रस्तावना : नेपालको संविधानको धारा १०४ को उपधारा (२) बमोजिम संघीय संसदका दुवै सदनको संयुक्त बैठकको कार्यसञ्चालन र संयुक्त समितिको गठन एवं कार्यसञ्चालनको लागि संघीय संसदको दुवै सदनको संयुक्त बैठकले देहायको नियमावली बनाएको छ । कागजात डाउनलोड गर्नुहोस्