Health

प्रदेश नं. १ जनस्वास्थ्य ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4524
प्रस्तावनाः आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवा पाउने नागरिकको हक कार्यान्वयन गर्न स्वास्थ्य सेवालाई नियमित प्रभावकारी तथा गुणस्तरीय तुल्याई नागरिकको पहुँच स्थापित गर्नको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश_नं._१_जनस्वास्थ्य_ऐन_२०७७(1)