Commerce

प्रदेश नं. १ निजी तथा साझेदारी फर्म दर्ता ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4528
प्रस्तावनाः प्रदेशभित्र एक वा एकभन्दा बढी उद्देश्य लिई व्यापार व्यवसाय गर्न चाहने नीजि व्यक्ति वा साझेदारलाई नीजि तथा साझेदारी फर्म दर्ता गरी व्यापार व्यवसाय गर्न पाउने संवैधानिक अधिकारको रक्षा गर्दै प्रदेशको व्यापार व्यवसायलाई स्वच्छ, प्रतिष्पर्धी र व्यवस्थित बनाउन तथा उपलब्ध मानवीय, वित्तीय, प्राकृतिक तथा भौतिक स्रोतको दिगो उपयोगबाट प्रादेशिक व्यापारको प्रवर्द्धन गर्दै राष्ट्रिय अर्थतन्त्र सुदृढ बनाउन आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाई लागू गरेको छ । प्रदेश_नं._१_निजी_तथा_साझेदारी_फर्म_दर्ता_ऐन_२०७७