Physical Infrastructure

प्रदेश सार्वजनिक सडक ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4533
प्रस्तावनाः सर्वसाधारण जनतालाई सडकको सहज पहुँच, सुविधामा अभिवृद्धि गर्न तथा सन्तुलित आर्थिक विकासका लागि प्रदेश भित्रका प्रादेशिक सार्वजनिक सडकहरुको वर्गीकरण गरी सडकको निर्माण, संभार, विस्तार तथा सुधार गर्न समेत वाञ्छनीय भएकोले, प्रदेशनं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश_सार्वजनिक_सडक_ऐन_२०७७