Industries

प्रदेश नं. एक औद्योगिक व्यवसाय ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4536
प्रस्तावनाः प्रदेश नं. एकमा लगानी हुने पूँजी र प्रविधिको समुचित सदुपयोग गर्न, लगानीमैत्री वातावरणको सिर्जना गर्दै उत्पादकत्व र रोजगारीको अवसर अभिवृद्धि गर्न, स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरी उद्यमशिलता तथा लगानी प्रबर्द्धन मार्फत बेरोजगारी न्यूनीकरण गर्न तथा दिगो औद्योगिक विकासको माध्यमबाट उत्पादनशील, प्रतिष्पर्धी र दिगो अर्थतन्त्र निर्माण गर्न तथा प्रदेश भित्रका सबै उद्योगको संरक्षण, संवर्द्धन, नियमन तथा अनुगमन गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाई लागू गरेको छ । प्रदेश_औद्योगिक_व्यवसाय_ऐन_२०७७