प्रस्तावनाः वन व्यवस्थापन पद्धतिका माध्यमबाट प्रदेश भित्र रहेका राष्ट्रिय तथा प्रादेशिक वनको संरक्षण, व्यवस्थापन र सुदृढिकरण गरी मुलुकको समृद्धिमा योगदान गर्न नेपालको संविधानको अनुसूचीमा उल्लेखित संघ, प्रदेश र स्थानीय तहको एकल तथा साझा अधिकार सूचीमा रहेको व्यवस्था तथा संघीय बन ऐन समेतलाई मध्यनजर गरी प्रदेश स्तरमा आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाई लागू गरेको छ ।
प्रदेश_नं._१_प्रदेश_वन_ऐन_२०७७_A4
Forest
