Finance

प्रदेश नं. १ प्रदेश आर्थिक ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4551
प्रस्तावना: प्रदेश सरकारको आर्थिक वर्ष २०७७/०७८ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त राजस्व संकलन गर्ने, कर लगाउने, कर घटाउने, बढाउने, छुट दिने तथा राजश्व प्रशासन सम्बन्धी... कानून तथा मौजुदा कानूनलाई तर्जूमा गर्न तथा समय अनुकुल संशोधन गर्न वान्छनीय भएकाले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश_आर्थिक_ऐन_२०७७