प्रस्तावनाः नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणमा बाँच्न पाउने मौलिक हकलाई सुनिश्चित गर्न, वातावरणीय हासबाट मानव जाती, जीवजन्तु, वनस्पति, प्रकृति तथा भौतिक वस्तु माथि हुन सक्ने प्रतिकूल प्रभावलाई यथाशक्य कम गर्न तथा वातावरण अनुकूल प्रभावलाई बढोत्तरी गर्न प्राकृतिक स्रोतको समुचित उपयोग र व्यवस्थापन गरी वातावरण संरक्षण गर्नका लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश_नम्बर_१_प्रदेश_बाताबरण_संरक्षण_ऐन_२०७६...(A4)
Environment
