प्रस्तावनाः मुलुकको सर्वाङ्गीण विकासका लागि ईन्जिनियरिङ्ग, चिकित्साशास्त्र, विज्ञान-प्रविधि तथा अन्य व्यवसायिक विषयका प्राविधिक जनशक्ति उत्पादन गर्न प्रतिस्पर्धात्मक, गुणस्तरयुक्त र अन्तर्राष्ट्रिय विकासक्रमसँग आवद्ध गर्न सक्ने मानव संसाधन विकास गर्न र विविध पक्षका सान्दर्भिक अनुसन्धानलाई व्यापक एवम् व्यावहारिक र समय सापेक्ष बनाउनको लागि प्रदेश सरकार र जनस्तरबाट मनमोहन प्राविधिक विश्वविद्यालयको स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
मनमोहन_प्राविधिक_विश्वविद्यालय_ऐन_२०७६_A4
Education
