प्रस्तावना: प्रदेशको सार्वजनिक नीजि सहकारी साझेदारी तथा लगानी एवम् सेवा, कृषि तथा औद्योगिक क्षेत्रको उत्पादन, विकासका लागि सार्वजनिक नीजि सहकारी साझेदारी तथा विदेशी लगानीलाई परिचालन गरी अत्यावश्यक परियोजनाको निर्माण तथा विकास गरी सबल, गतिशील तथा प्रतिस्पर्धी अर्थतन्त्रको विकास गर्दै रोजगारीका अवसर समेत सृर्जना गरी गरीबि निवारणमा अर्थपूर्ण योगदान पुयाउन एक अधिकार सम्पन्न स्वायत्त सार्वजनिक, नीजि सहकारी साझेदारी लगानी प्राधिकरण गठन गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
सार्वजनिक_निजी_सहकारी_साझेदारी_तथा_लगानी_प्राधिकरण_ऐन_२०७६
Finance
