प्रस्तावनाः प्रदेशमा उपलब्ध जलस्रोत, सौर्य शक्ति, वायु, कोईला, तेल, प्राकृतिक ग्यास, वायोग्यास र फोहोरजन्य पदार्थ लगायतका शक्ति जस्ता प्राकृतिक श्रोतहरुको उपयोग गरी भरपर्दो, स्तरीय एवम् सुरक्षायुक्त विद्युत सेवा उपलब्ध गराउन कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, विद्युत सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाई लागू गरेको छ।
प्रदेश_विधुत_ऐन_२०७६
Energy
