Physical Infrastructure

प्रदेश नं १ प्रदेश भवन ऐन, २०७६

Archive date: नेपाली · NepaliRecord 4585
प्रस्तावनाः आवासीय, व्यवसायिक तथा संस्थागत भवन निर्माण कार्यलाई सुरक्षित एवं सुविधायुक्त बनाउन डिजाइन, नक्सापास, निर्माण अनुमति, मापदण्ड निर्धारण तथा नियमनका विषयमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १७५ बमोजिमको प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश_भवन_ऐन_२०७६