प्रस्तावना : प्रदेश भित्र सार्वजनिक महत्वको विषयमा जाँचबुझ गर्न जाँचबुझ आयोगको गठन र त्यस्ता आयोगको काम, कर्तव्य र अधिकारको व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाएको छ । प्रदेश_जाँचबुझ_आयोग_ऐन_२०७६Law