Tourism

प्रदेश नं १ पर्यटन विकास ऐन,२०७६

Archive date: नेपाली · NepaliRecord 4592
प्रस्तावनाः प्रदेश भित्रका पर्यटन क्षेत्र एवं पर्यटकीय महत्वका विषयको व्यवस्थापन एवं प्रवर्द्धन गरी यस प्रदेशलाई पर्यटकीय महत्वको क्षेत्रको रुपमा विकास गर्न र जनताको आर्थिक हितलाई मध्यनजर गर्दै आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले नेपालको संविधानको धारा १७५ बमोजिमको प्रदेश नं. १ को प्रदेश सभाले यो ऐन बनाई लागू गरेको छ । पर्यटन_विकास_ऐन_२०७६(1)