प्रस्तावना: खेलकूदको माध्यमबाट प्रदेशका नागरिकहरुमा राष्ट्रियता सम्बन्धी सामूहिक भावनाको विकास गर्न, नागरिकहरुलाई स्वस्थ, अनुशासित, मर्यादित र गतिशिल बनाउन खेलकुदको माध्यमबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान र सम्मान बढाउन तथा प्रदेशमा खेलकुद क्षेत्रको समग्र विकास गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा १७५ बमोजिमको प्रदेश सभाले यो ऐन बनाएको छ ।
प्रदेश_खेलकूद_ऐन_२०७६
Sports
