General Administration

प्रदेश नं २ प्रदेश निजामती सेवा ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4616
प्रस्तावनाः निजामती प्रशासनलाई व्यावसायिक, मर्यादित र प्रभावकारी बनाउन निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी खण्ड ४) अतिरिक्ताङ्क ८ प्रदेश राजपत्र भाग १ मिति२०७७ । १०।२८ बनाउने प्रयोजनको लागि प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ । download_pradesh nijamati ain 2077