Children

प्रदेश नं २ प्रदेश बालअधिकार सम्वन्धी ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4619
प्रस्तावनाः बालबालिकाको अधिकारको सम्वर्द्धन, संरक्षण, प्रवर्द्धन एवं परिपूर्ति गर्दै सबै बालबालिकाको शारीरिक, मानसिक, बौद्धिक, संवेगात्मक एवं भावनात्मक विकास गरी सर्वोत्तम हित सुनिश्चित गर्न समयानुकूल कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ । download_pradesh baladhiklar ain 2077