प्रस्तावनाः औद्योगिक विकासको माध्यमबाट सबल, गतिशील, प्रतिस्पर्धी एवम् उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नका लागि निजी, सार्वजनिक एवम् सहकारी क्षेत्रको सहभागितामा प्रदेशमा उद्योगधन्दा खण्ड ४ अतिरिक्ताङ्क ७ (क) प्रदेश राजपत्र भाग १ मिति२०७७।०९।२९ र साधन स्रोतको संरक्षण तथा प्रवर्द्धन गरी प्रदेशमा रोजगारीको अवसरमा अभिवृद्धि समेत गर्नका लागि प्रदेशको औद्योगिक वातावरणलाई सुविधाजनक, लगानीमैत्री बनाई प्रदेशको औद्योगिक विकास र प्रवर्द्धन गर्न वाञ्छनीय भएकोले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Industries
