प्रस्तावना: निजी, सहकारी तथा सरकारी क्षेत्रको सहभागितामा दुग्धजन्य पदार्थ उत्पादन, प्रशोधन तथा बजारीकरण मार्फत दिगो आर्थिक सम्बृद्धि हासिल गर्नका लागि प्रदेश दुग्ध विकास बोर्डको स्थापना र सञ्चालन गर्न वाञ्छनीय भएकोले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
कागजात डाउनलोड गर्नुहोस्
Agriculture
