प्रस्तावनाः प्रदेशमा स्वास्थ्य विज्ञानको सम्बन्धमा उच्चस्तरीय अध्ययन, अनुसन्धान तथा आवश्यक जनशक्ति तयार गर्न र सर्वसाधारण जनतालाई स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना र सञ्चालन गर्नको लागि कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ ।
download
Health
