प्रस्तावना: नेपालको संविधान बमोजिम गाउँ सभा/नगर सभा / जिल्ला सभाको सञ्चालन तथा बैठक सम्बन्धी कार्यविधि व्यवस्थित गर्न र समिति गठन लगायतका विषयहरुलाई नियमित एवं प्रभावकारी बनाउन वाञ्छनीय भएकोले, प्रदेश नं. २ को प्रदेश सभाले यो ऐन बनाएको छ ।
गाउँ सभा नगर सभा जिल्ला सभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन
Law
