Energy

प्रदेश नं २ प्रादेशिक विद्युत ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4637
प्रस्तावनाः प्रदेशमा विद्युत क्षेत्रको सर्वाङ्गिण विकास गर्न, प्रदेशमा विद्यमान विद्युतीय श्रोतहरुको पहिचान, सर्वेक्षण लगायत प्रादेशिक विद्युत उत्पादन र प्रसारण आयोजनाको निर्माण र सञ्चालन गर्न, प्रादेशिक वितरण प्रणाली एवम् लाइनको निर्माण, विस्तार, व्यवस्थापन, सुदृढीकरण, सञ्चालन र मर्मत सम्भार गर्न, सबै वर्गका ग्राहकहरुलाई व्यवस्थित, भरपर्दो, गुणस्तरीय, सुरक्षित एवम् सर्वसुलभ विद्युत सेवा उपलब्ध गराई विद्युतलाई प्रादेशिक समृद्धिको आधारशिला बनाउनको लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. दुईको प्रदेश सभाले यो ऐन बनाएको छ। प्रादेशिक विद्युत ऐन, २०७७