Law

प्रदेश नं २ प्रदेश अनुसन्धान व्युरो ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4640
प्रस्तावनाः प्रदेशभित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको आर्थिक हित तथा विकास, औद्योगीकरण, व्यापार व्यवसाय प्रवद्र्धन गर्नको लागि सो सम्बन्धी सूचना सङ्कलन गरी प्रशोधन समेत गर्न वाञ्छनीय भएकोले, प्रदेश नं. दुईको प्रदेश सभाले देहायको ऐन बनाएको छ । “प्रदेश अनुसन्धान व्युरो ऐन, २०७७”