प्रस्तावना: नेपालको संविधानद्वारा प्रत्याभूत गरिएको जनताको विचार तथा अभिव्यक्तिको स्वतन्त्रता तथा सुसूचित हुन पाउने हकलाई संरक्षण एवं सम्बर्धन गर्न विद्युतीय प्रसारण प्रणालीको माध्यमबाट मुलुकको आर्थिक, सामाजिक तथा साँस्कृतिक लगायत विविध अन्य क्रियाकलापलाई जनसमक्ष पुयाई सबै जाति, भाषा, लिङ्ग, वर्ग, क्षेत्र र धार्मिक सम्प्रदायबीच समानता कायम गर्न, आपसी सद्भाव र सामन्जस्यताको वातावरण सृजना गरी ज्ञान, सीपको अभिवृद्धि गर्न र जनचेतना जगाउन, निष्पक्ष स्वतन्त्र एवं आधिकारिक समाचार, सूचना र मनोरञ्जनको पहुँचलाई जनता समक्ष विस्तार गर्ने सम्बन्धमा रेडियो, एफ. एम. तथा टेलिभिजनको अनुमति, संचालन, नविकरण र नियमनका लागि आवश्यक कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले, प्रदेश सभाले यो ऐन बनाएको छ ।
“प्रदेश एफ.एम. रेडियो तथा टेलिभिजन सञ्_चालन सम्बन्धि ऐन, २०७७” pdf
Communication
