Law

प्रदेश नं. २ गाँउ सभा र नगर सभाको कानून निर्माण पक्रिया सम्वन्धी ऐन,२०७७

Archive date: नेपाली · NepaliRecord 4649
प्रस्तावनाः गाउँ सभा र नगर सभाको कानून निर्माण प्रक्रियाका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकाले, प्रदेश नं. २ को प्रदेश सभाले यो ऐन बनाएको छ । गाँउ सभा र नगर सभाको कानून निर्माण पक्रियाका सम्वन्धि ऐन,२०७७