Law

प्रदेश नं. २ विनियोजन ऐन, २०७७

Archive date: नेपाली · NepaliRecord 4653
प्रस्तावना: आर्थिक वर्ष २०७७/०७८ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न बाञ्छनीय भएकोले, प्रदेश नम्बर दुईको प्रदेश सभाले यो ऐन बनाएको छ । विनियोजन ऐन २०७७